पापी र धर्मात्मा छुट्याउने उकालो

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी,) पुस २५ गते । यही धर्तीमा पापी र धर्मात्मा छुट्याउने उकालो छभन्दा कतिपयलाई पत्यार नलाग्ला तर पत्याउनै कठिन यो उकालो अन्नपूर्ण हिमालको फेदी खयरलेकमा पर्दछ। मयाग्दीको प्रसिद्ध धार्मिक स्थल खयरभारानी पुग्ने करिब चार सयदेखि पाँच सय पाइलासम्मको यात्रा गर्दा पापी वा धर्मात्मा के हो भनेर पहिल्याउने धार्मिक प्रचलन रहेको छ। स्थानीयवासी यो … Continue reading पापी र धर्मात्मा छुट्याउने उकालो